Connect with us

Songs

Kunkura

Find Download Link of Kunkura MP3, Kunkura MP4 Video and Kunkura Lyrics for FREE!

Published

on

Kunkura Mp3 Download

Kunkura - Download Kunkura Mp3 Song Music to your devices with 320kbps ultra high quality audio for Free at Mp3Juice. You may also find the complete lyrics of Kunkura and video clip as well. All the songs provided are belong to YouTube, we do not host any single of songs and music on our platform, Enjoy Listening!

Kunkura

Title Kun Rangako
Artist Aagantuk Kharel
Album Bayar Botaima
Year 2009
Duration 4:09
File Size 3.8 MB
File Type MP3
Audio Summary 44100 Hz, stereo, s16p, 192 kb/s
Source YouTube Music

Download MP3

Lyric of Aagantuk Kharel - Kun Rangako

कुन रङ्गको कमी थियो र सानु नि मेरो चौबन्दीमा? (मेरो चौबन्दीमा)
केको दाग देख्यौ र तिमीले सानु नि मेरो पछ्यौरीमा?

चौबन्दीको चारै तुना, राखेँ तिमीलाई मनको कुना
सल्किएर नजाऊ कतै, फर्किएर मलाई सुन (फर्किएर मलाई सुन)

चौबन्दीको चारै तुना, राखेँ तिमीलाई मनको कुना
सल्किएर नजाऊ कतै, फर्किएर मलाई सुन

कुन रङ्गको कमी थियो र सानु नि मेरो चौबन्दीमा?
केको दाग देख्यौ र तिमीले सानु नि मेरो पछ्यौरीमा?

छम्मछम्म यो पाउजुले गाउँछ सधैँ तिम्रै गुन
तर्किएर नजाऊ कतै, मन खोलेर मलाई सुन (मन खोलेर मलाई सुन)
छम्मछम्म यो पाउजुले गाउँछ सधैँ तिम्रै गुन
तर्किएर नजाऊ कतै, मन खोलेर मलाई सुन

कुन रङ्गको कमी थियो र सानु नि मेरो चौबन्दीमा? (मेरो चौबन्दीमा)
केको दाग देख्यौ र तिमीले सानु नि मेरो पछ्यौरीमा?

मेरो चौबन्दीमा
मेरो पछ्यौरीमा
मेरो चौबन्दीमा
मेरो पछ्यौरीमा

Kunkura Video Clips:

Related Posts

Kunkura

Kunkura

August 24, 2022